केही आश्चर्यजनक तथ्यहरु

0

१. के तपाईलाई थाहा छ पुरुष कुनै महिलास“ग भेटपछि मात्र ३ दिनमा उस“ग प्रेम गर्न थाल्छ । जबकी महिला यस्तो निर्णय लिन सामान्यतया १४ दिन लगाउछिन् ।
२. वैज्ञानिकहरुको अध्ययनको निष्कर्श अनुसार बिहान ३ देखि ४ बजेको समयमा मानवको शरीर सबभन्दा कमजोर हुन्छ । तथ्यांक अनुसार दिनको २४ घण्टामा यो त्यस्तो समय हो जब सबभन्दा बढी मानिसहरुको मृत्यु हुन्छ ।
३. कसैलाई पनि २० सेकेण्ड अ“गालो हाल्दा शरीरमा आक्सिटोसिन रिलिव हुन्छ । यो यस्तो तत्व हो जसले तय गर्छ कि आगामी दिनमा तपाईले उसमाथि कतिको भरोशा गर्नुहुन्छ ।
४. अनेक मानिस पढने समयमा गीत सुन्न मन पराउछन् तर वैज्ञानिकहरु अनुसार पढ्ने समयमा गाना सुन्नु लाभदायक हुन्न । जबकी मात्र संगीत सुन्नुले तपाईको कन्सटे«शन बढाउ“छ ।
५. वैज्ञानिकहरुका अनुसार ७ वर्ष भन्दा बढी जुन मित्रता कायम रहन्छ, त्यो सधै कायम रहन्छ । यी दुई बीच मतभेद हुन सक्छ एक अर्कास“ग रिसाउन सक्छन् एक अर्कास“ग कुरा गर्न बन्द गर्न सक्छन् तर यिनको मित्रता कायम रहिरहन्छन् ।
६. एउटा अध्ययन अनुसार सिंगल रहुन्जेलसम्म मानिस हैप्पी कपल्सलाई हेर्न रुचाउछन् तर विहेपछि आमतवरले मानिसहरु हैप्पी सिंगल्स हेर्न रुचाउछन ।
७. वैज्ञानिकहरुका अनुसार बढी बुद्धिमान मानिसहरुको दिमाग सामान्य भन्दा बढी तिब्र गतिले काम गर्छ त्यसैले यिनको हैण्डराइटिङ पनि खराब हुन्छ ।

Share.

Leave A Reply