दीपिका हलिउड स्टार ब्रैड पिटको अपोजिट

0

एउटा एन्टरटेनमेन्ट वेबसाइट पिंक बिलामा आएको समाचार अनुसार बलिउड अभिनेत्री दीपिका पादुकोणले हलिउडका सुपर स्टार ब्रैड पिटको अपोजिट फिल्म साइन गरेकी छन् ।
स्मरणीय छ, दीपिका अहिले हलिउड फिल्म ट्रिपल एक्स द रिटर्न आफ एक्सजेडर केजमा विन डिजलको अपोजिट काम गर्दैछिन् । अर्थात बलिउडमा सफलताको झण्डा गाडेकी दीपिका अब हलिउडमा सफलताको झन्डा गाडने तयारी गर्दैछिन् ।

Share.

Leave A Reply