प्रेममा पनि चाहिन्छ ब्रेक

0

प्रेम सम्बन्धमा कम्प्लिकेशन सामान्य कुरा हो । सानो सानो कुराले पनि यदाकदा प्रेम सम्बन्धमा समस्या हुन सक्छ । कुनै केटा आप्mनो प्रेमिकालाई अत्याधिक माया गर्दछ र प्रेमिकास“ग बढी भन्दा बढी समय व्यतित गर्न चाहन्छ तर कहिले कांही यस्तो परिस्थिति उत्पन्न हुन्छ, जब उसलाई आप्mनो लागि पनि केही समय चाहिने हुन्छ । उ आप्mनो लागि पनि केही समय चाहन्छ तर उसकी प्रेमिकाले यो कुरो बुझ्न सक्दिन र यसलाई आपूmप्रतिको प्रेममा कमी वा आप्mनो उपेक्षा ठान्न थाल्छिन र प्रेम सम्बन्धमा समस्या उत्पन्न हुन्छ । यस्तो समस्याबाट बच्न केटाहरुले केही उपायहरु अपनाउन सक्छन् । वास्तवमा सानो ब्रेक सबैलाई चाहिन्छ र तपाईलाई पनि ब्रेक अर्थात आफनो लागि केही समय चाहिएको छ भने निम्न उपायहरु अपनाउनुस् ।
१. व्यस्त हुनुस् ः पार्टनरको लाइफमा कामको प्रतिशत बढेको कुरा केटीहरुले सहन सक्छिन र पार्टनरमाथि कामको लोड बढेकोले आपूmलाई समय दिन नसकेकोमा चित्त बुझाउन सजिलो हुन्छ । त्यसैले यदि तपाईलाई आप्mनो लागि केही समय चाहिएको छ भने आपूmमाथि कामको लोड थपनुस् ।
२. सामान्य मित्र भैm रहनुस् ः केही समयसम्म उनलाई बढी भाउ नदिएर सामान्य मित्र भैm व्यवहार गर्नुस् । यदि उनी तपाईलाई राम्ररी चिन्दछिन् भने तपाइलाई केही समयको छुट्टि चाहिएको बुझी हाल्छिन् ।
३. तर ब्रेक लिनुको अर्थ कोही अन्यस“ग नजदिकी बढाउनु होइन । उनलाई इमोशनली वा फिजिकली धोका नदिनुस् ।
४. कुरा गर्न सक्नु हुन्न भने मैसेज गर्नुस् । टाढै रहे पनि कनेक्टेड रहनुस् ।
५. प्रेमिकास“ग समय व्यतित गर्दा गर्दा बोर हुनु भएको छ भने मित्रहरु कहा“ जानुस् मित्रहरुस“ग बिताएको समयले तपाईलाई रिफ्रेश गरी दिन्छ र तपाई नया“ उर्जाको साथ आप्mनो सामान्य जीवनमा फर्किन सक्नु हुन्छ । राम्रो मूड भएको बखत सम्बन्ध सुधारमा पनि समय लाग्दैन ।

Share.

Leave A Reply