बाहुबली २ को नया“ पोष्टर सार्वजनिक

0

बलिउडको कुनै पनि फिल्मको दर्शकहरुमा यति उत्सुकता संभवत यस अघि देखिएको थिएन जति की बाहुबलीको सिक्वल ‘बाहुबली २’ को रहेको छ । यस फिल्मको विषयमा दर्शकहरुमा जति उत्सुकता र तिब्र प्रतिक्षा छ त्यस परिप्रेक्ष्यमा यस फिल्मको ओपनिङ ऐतिहासिक हुनेमा कुनै शंका छैन । यस फिल्मले आप्mनो ओपनिङमा बाक्स अफिसमा पुराना सबै रेकर्ड ब्रेक गर्ने निश्चित प्राय रहेको छ । खैर, यस फिल्मको नया“ पोष्टर शिवरात्रीको दिन सार्वजनिक गरिएकोछ । २८ अप्रिलमा प्रदर्शित हुने यस फिल्मको नया“ पोष्टरमा प्रभाव हातीको शूडमा उभिएको देखाइएको छ ।

Share.

Leave A Reply