यी महिला चाहन्छिन् ऋतिकसग डान्स गर्न

0

फोटोमा देखिएकी ५०० केजी तौलकी यी महिला ऋतिक रोशनसग डान्स गर्न चाहन्छिन् । मुम्बईमा बैरियाट्रिक सर्जरीको माध्यमले आप्mनो तौल घटाउने तयारीमा रहेकी ५०० केजी तौलकी मिश्रकी महिला इमान अहमद अद्धेलाती आप्mनो खुट्टामा उभिने भएपछि ऋतिक रोशनस“ग डान्स गर्ने इच्छा राख्दछिन् । उनको यस इच्छाबारे जानकारी पाएपछि ऋतिक रोशनले पनि यस्तो हुन सकेमा आपूmलाई खुशी लाग्ने बताएका छन् ।
ऋतिकले भनेका छन् मलाई इमानस“ग डान्स गर्न प्रशन्नता हुनेछ । वास्तवमा भारत फर्केपछि म उनीसग भेटन उत्सुक छु ।
चिकित्सकहरुको एउटा टोलीको रेखदेखमा इमानको उपचार जारी रहेको छ । ऋतिक रोशनकी आमाले हालै इमानको उपचारको लागि १० लाख भारु दिएकी छिन् । ऋतिककी बहिनी सुनैना ३६ वर्षीया इमानस“ग भेट्न पनि गएकी थिइन ।

Share.

Leave A Reply